निजामती दिवसको अवसरमा गा.पा. अध्यक्, उपा-अध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरुले कार्यालयको परिसरमा फूलहरुको विरुवा रोपी र पहिलो सेवा ग्राहिलाई गुम्छा मला अविर लगाई स्वागत गरी निजामति दिवस मनाईयो।
विश्व सरसफाई दिवसको अवसरमा गा.पा. अध्यक्ष श्री दिपक कुमार यादव ज्यू, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरुले कार्यालय परिसर तथा वरिपरि सरसफाई गरी विश्व सरसफाई दिवस मनाईयो।